छुट्टाछुट्टै हेर्नुहोस्
- अनुभव
- तपाईंको साहित्य
- देशमा के के हुँदैछ ?
- प्रविधि सञ्जाल
- फेसबुक र ट्विटर
- भिडियो
- रोचक
- सम्पर्क
- सेतो हब्सीका किस्सा
Showing posts with label तपाईंको साहित्य. Show all posts
Showing posts with label तपाईंको साहित्य. Show all posts
Sunday, July 13, 2014
Tuesday, June 17, 2014
कुनैबेला निकै चलेका पोखरेली लोक कलाकार अहिले के गर्दैछन् ?
पाईन खबर घर फर्कि आउनुहोस् मेरो हजुर, फूलको बासना लगायतका लोकप्रिय गितकै कारण कुनैबेला नेपाली लोकसंगितको क्षेत्रमा वर्चस्व जमाएकी लोकगायिका हरिदेवी कोईरालाको आवाज हिजोआज कमै सुनिन्छ ।
गितसंगितको फेरिँदो शैलिसँगै क्षेत्र समेत फराकिलो बन्दै गएपछि, अहिले पुराना भन्दा नयाँ कलाकार अघि छन्, लोकसंगितमा । गाउँघरका लोकभाकालाई टपक्कै टिपेर नेपाली जनजिव्रोमा पुर्याउन सफल कोईराला हिजोआज साहित्यिक क्षेत्रमा बढी तल्लिन हुनुहुन्छ ।
Tuesday, May 27, 2014
उनी म बाट टाढिने निधो गरिन् ।
स्याङ्जा ३ चिसापानी स्थायी घर भएका रामचन्द्र पौडेल (आर सि) विगत ३ बर्षदेखि गजल लेखनमा सक्रिय छन् । अहिलेसम्म छुट्टै गजल संग्रह प्रकाशित नभएपनि, शर्माका थुप्रै फुटकर गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् । पञ्चामृत नाट्य समूह पोखरामा क्रियाशिल शर्मा वियोगान्त तथा समसामयिक बिषयमा गजल लेख्न रुचाउँछन् ।
Subscribe to:
Posts (Atom)

