Unicode ⇄ Preeti Converter
Unicode लाई Preeti र Preeti लाई Unicode मा सजिलै परिवर्तन गर्नुहोस्।
Unicode ⇄ Preeti Converter
यो निःशुल्क नेपाली Unicode ⇄ Preeti Converter प्रयोग गरेर Unicode लाई Preeti तथा Preeti लाई Unicode मा तुरुन्तै रूपान्तरण गर्न सकिन्छ। सरकारी कागजात, विद्यालय, DTP, टाइपिङ तथा नेपाली font conversion का लागि उपयोगी tool हो।
झण्डै कुनै पनि अक्षर नबिगारी युनिकोडबाट प्रीतिमा रुपान्तरण गर्ने पहिलो सफ्टवेयर ! नवराज ढुंगानाजीलाई धेरै धन्यवाद ।
ReplyDeleteमलाई युनिकोडमा टाइप गर्न मजा लाग्छ । तर त्यही लेख रचना कुनै पत्रिकालाई दिनुपर्यो वा पुस्तकाकारमा छाप्नुपर्यो भने प्रीति चाहिन्छ । अब यो सफ्टवेयरले समस्या समाधान गरिदियो ।
मैले चलाउन जाने धन्यवाद तुलसी जी
Deleteअरु सबै एकदमै राम्रो रहेछ तर युनिकोडबाट प्रितीमा लादाँ ल भन्ने शब्द छुट्दोरहेछ । त्यसतर्फ ध्यान दिन सके राम्रो हुनेथियो ।
ReplyDeleteयो सुविधाले मलाई निकै सहयोग पुगेको छ । तपाईंलाई धेरै धेरै धन्यवाद ।
ReplyDeleteधेरै साथीहरुले युनिकोडलाई साधारण फण्टमा चेन्ज गर्न नसकेर साँच्चिकै हैरान बन्नुभएको थियो । तपाईंले यो ब्लगमा राखिदिनुभएको सुविधाले अहिले म जस्ता धेरैलाई निकै सहज भएको छ । यहाँ देखिएका केही क्रुटीहरुलाई सच्याउन पाए अझ सुनमा सुगन्ध हुनेथियो, नवराज जी ।
ReplyDeleteDherai Ramro Software Dhanyabad Navaraj Ji!
ReplyDeletefghjtghn
ReplyDeleteGood
ReplyDeletegood
ReplyDeletegooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooodddddddddddddddddddddddddddddddddddddddddddddddd
ReplyDelete