पोखरा, बैशाख २८ गते,
जातीय राज्यको विरोधमा गठन भएको संयुक्त सघर्ष समितिले आव्हान गरेको नेपाल बन्दका क्रममा पोखराको पृथ्वीचोक आन्दोलनकारी र प्रहरीविच झडप भएको छ । पृथ्वीचोकमा तमुवान गणराज्य नेपाल भनेर लेखिएको बोर्ड हटाउनुपर्ने भन्दै आन्दोलनकारी अगाडि बढेपछि प्रहिरीले लाठि चार्ज र अश्रु ग्याँस हानेपछि पृथ्वीचोक क्षेत्र अहिले तनावग्रस्त भएको छ । सयौंको संख्यामा पुगेका युवाहरुलाई प्रहरीले दर्जनै सेल अश्रु ग्याँस हानेर भिड तितर बितर पार्ने प्रयास गरिरहेको छ ।