छुट्टाछुट्टै हेर्नुहोस्
- अनुभव
- तपाईंको साहित्य
- देशमा के के हुँदैछ ?
- प्रविधि सञ्जाल
- फेसबुक र ट्विटर
- भिडियो
- रोचक
- सम्पर्क
- सेतो हब्सीका किस्सा
Showing posts with label फेसबुक र ट्विटर. Show all posts
Showing posts with label फेसबुक र ट्विटर. Show all posts
Tuesday, June 3, 2014
Friday, May 23, 2014
स्ववियू चुनाव सरेपछि, ट्विटरमा भयो हल्लिखल्लि !
त्रिभुवन विश्वविद्यालयले जेठ १८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित गरेपछि, विभिन्न सामाजिक सञ्जालमा थुप्रै टिकाटिप्पणी भैरहेका छन् । एमाओवादी निकट अखिल क्रान्तिकारीसहितका एक दर्जन विद्यार्थी संगठनले सक्रिय चुनाव बहिस्कार गर्ने निर्णय गरेपछि त्रिभूवन विश्व विद्यालयले चुनाव स्थगित गरेको जनाएको छ । स्ववियू चुनाव स्थगित भएपछि, ट्विटरमा के के भयो त ? हेरौं सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरिएका केही प्रतिक्रियाहरु ।
मोदी नेपालप्रति सकारात्मक
भारतीय नेता नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘ट्विटर’बाट नेपालसँग पुरानो र गहिरो सम्बन्ध रहेको बताउँदै नेपालसँगको सम्बन्ध सधैं सुदृढ रहने प्रतिबद्धता जनाउनुभएको छ ।
Subscribe to:
Posts (Atom)
