Friday, May 23, 2014

मोदी नेपालप्रति सकारात्मक


भारतीय नेता नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘ट्विटर’बाट नेपालसँग पुरानो र गहिरो सम्बन्ध रहेको बताउँदै नेपालसँगको सम्बन्ध सधैं सुदृढ रहने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले नेपालका राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र पूर्व प्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराईलाई बधाई दिएकोमा धन्यवाद प्रकट गर्नुभएको छ ।

No comments:

Post a Comment