Friday, May 23, 2014

नाचम है नाचम छमछमी ।

कहिलेकाहीँ यसरी पनि नाचियो । अब यसरी नाच्न पाईएला, नपाईएला । यसरी नाचेको दिमागमा त सधैं ताजै रहिरहन्छ नी ।
पोखराको रेडियो तरंगमा २०७० सालको तिजमा सहकर्मीहरुसँग यसरी रमाईलो गरिएको थियो ।

No comments:

Post a Comment