Friday, May 23, 2014

अब, फेसबुक पेज लाईक गरेरै पैसा कमाउनुहोस् !

के तपाईं फेसबुक वा ट्विटरमा धेरै समय बिताउनुहुन्छ ?
यसले आफ्नो समय व्यर्थ खेर फालरहेको महसुस गरिरहनुभएको छ भने अब धन्दा मान्नु पर्दैन । अब फेसबुकमा लाईक र ट्विटरमा फलो गरेकै क्लिकको भरमा तपाईंले पैसा कमाउन सक्नुहुन्छ । 
यो कुनै झुट विज्ञापन नभई साँचो हो । 
वेवसाईट Fan Slave ले फेसबुकमा लाईक, ट्विटरमा फलो र युट्युबमा भिडियो हेरेकै भरमा तपाईंलाई पैसा दिनेछ ।
यो वेवसाईटको माध्यमबाट तपाईंले आफ्नो फेसबुक पेज, युट्युबका भिडियो र अन्य बिषयको विज्ञापन गर्न पनि सक्नुहुनेछ । Fan Slave का अनुसार उसको आधिकारिक वेवसाईटबाट आफ्नो नयाँ एकाउण्ट खोल्नुपर्नेछ । एकाउण्ट खोलिसकेपछि, आफ्नो सम्पूर्ण विवरण भरेर फेसबुक तथा ट्विटरमा कनेक्ट गर्नुपर्ने हुन्छ । 
तपाईंको एकाउण्ट खुलिसकेपछि, योर एकाउण्ट भन्ने ठाउँमा क्लिक गरेर फेसबुक, ट्विटर र युट्युबका विज्ञापनहरु पाउन सक्नुहुनेछ । 
यसरी तपाईंले एउटा फेसबुक पेजमा लाईक वा ट्विटरमा फलो गरेमा २ देखि १० सेन्ट यूरो कमाउन सक्नुहुनेछ । 
फेसबुकमा लाईक वा ट्विटरमा फलो गरेर तपाईं पनि पैसा कमाउन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।


No comments:

Post a Comment